Posted by: Gautam B. July 30, 2007
~~चौतारी - ६५~~
Login in to Rate this Post:     0       ?        
हा हा हा !! 'गौतम-दाइले नि बबाल दिने के फेरि।' रे! हा हा हा!!! अझ फेरि- 'यो बिग्र्या जमानाँ सप्रेको मान्छेका पछि कुन लिखुरी लाग्दी हो र दाजु।' हा हा हा!!! धेरै स्वाङ नपार त भउते काजी! तिम्ले सप्रिन खोज्या देखेर मलाई साह्रै अउठेरो लागेर आयो!!
Read Full Discussion Thread for this article