Posted by: भउते July 30, 2007
~~चौतारी - ६५~~
Login in to Rate this Post:     0       ?        
LOL पुन्टे-दाइ सकिएन हा हा हा हा सकिएन उफ् ! हजुरले यस्तो लेखेको देखेपछि फेरि मुख चिलाएर हैरान हुन्छ मेरो त। अनि "म त सप्रेको हो नि साँच्चि" भनेर सम्झन्छु। he he गौतम-दाइले नि बबाल दिने के फेरि। ........यो भउते सप्र्या चाहिँ हैन है। कुन केटीलाई पट्याउन सप्रेजस्तो ग-या मात्रै हो। कता आँखा ला'र म-या छ फेरि अचेल!..... यो बिग्र्या जमानाँ सप्रेको मान्छेका पछि कुन लिखुरी लाग्दी हो र दाजु। बरु बिग्रेरै मेसो आउँदो हो। चमाचनचवी चजी, चहचजुचरचको चभाचषा चबुझ्चने चत चम चमाचत्र चछु चजस्चतो चछ चत। कालु, माम खायौ? सबैलाई सन्ध्याकालिन नमस्ते ! :-) -भउते
Read Full Discussion Thread for this article