Posted by: world_map July 30, 2007
~~चौतारी - ६५~~
Login in to Rate this Post:     0       ?        
हा हा हा! हाम्रा चौतारी राज्यका प्रधानमन्त्री श्री पुनतेन्द्र जंगको लेख पढेर भुइंमा लोटपोट गरी हाँस्न पाईबक्सेकोमा पुरस्कार स्वरूप तराइ भेगबाट गैंडा शिकार गरी गैंडाको छाला र खाग नयाँ ओक्रे नगरपालिकामा ढुंवानी गर्ने बन्दोबस्त गरिबक्सेका छौं। --- श्री चित्रेन्द्र विक्रम
Read Full Discussion Thread for this article