Posted by: chanaa_tarkaari July 30, 2007
~~चौतारी - ६५~~
Login in to Rate this Post:     0       ?        
लु नयाँ चौतारियाँ मेरो नि हाजिर अरे है ताााााा हरियालै फरिया लाउने मिलोस, फरिया लाउनेले भरिया चै नबनाएस, शानबा'दुर ले के के अर्या हुन के के, चौतारि कहिले बाङिनि, कहिले आधि अक्षेर मात्तै आउनि, कहिले छिन छिनाँ मुसाको देउरे टाउकाँ ठोकेर इनकोडिङ नमिलाम्जेल किरिमिरि मातै आउनि, के अर्या हुन खै बुझ्न सकिएन । दिक्क बना'छन इनले, पचासौटा हेर्न मिल्ने बनाम्न परो भनेको झन, २०सौटा नि नदेखाम्नि अरे हो, हेपे कै हौ कि के हो ? निशे, जग्गे, नेप्चे जस्ता गुण्डो केटाहरु कता लाए? तिनेरु नभ'र हेप्या' होला, बिर्खे जिम्माल, ठुल्दाइ जस्ता पाका मान्छेलै के दुख दिनि, सलाम अर्नि निधार गर्धन सम्मन लम्बे नि फलाम उचालेर ज्यान बना' पुण्टे दा फुर्सतै नहुनि, मदनवालै लरकि कै टेन्सन, हरिया कि मस्त कि ब्यस्त, चिप्ले गीताँ मस्त, चित्रे जासुस अर्दै हिन्याछन, भउते नुन खा'र सोझो पल्टे के रे, खै त चौतारिआँ शानबा'दुरआ टुप्पि रिङाउन सक्नि कोइ निक्लेनन जस्स लायो ।
Read Full Discussion Thread for this article