Posted by: PallaGhareAntare July 30, 2007
~~चौतारी - ६५~~
Login in to Rate this Post:     0       ?        
यो पालि भने एक् लम्बर बढेछ हरि। पुछाराँ पर्वते परेछन् यो पालि। लौ धन्नेबात है। आफ्नु चै याँ बिचोक् छ भन्नु परो। अस्ति जिम्माल् बा ले सर्जरि गरार तरुनो देखिए रे भन्ने सुने देखिन् यी साहु बुढा लाइ के भयो कुन्नि मलाई बस्न खान दिया छैनन। हुँदा हुँदा अब त चौतारी तिर यस्सो हेरो कि त कोदाला का बिँड, दाम्लो, गल, खर्पन् के के के के खोज्न थाल्छन् भन्या। हरि ले यति राम्रो चौतारी बना रैचौ अब मलाइ याँ साहु बुढा ले च्याउन दे त के र। लौ सप्पै लाइ नमस्कार् फेरी भेटम्ला।
Read Full Discussion Thread for this article