Posted by: Poonte July 30, 2007
Login in to Rate this Post:
0
?
हरिलाई फरिया लाउने मिलोस् रे। मारुनी?
भगुतेन्द्र बिक्रम महाराजा! मौसूफ सरकारका हजूरमा एक बिन्ति पत्र पेश गरिएको खबर जाहेर गर्दछु! केही बेर मै उक्त पत्र हजूर समक्ष टक्र्याउने प्रण स्वीकारि बक्सियोस्!
जो हुकूम!