Posted by: भउते July 30, 2007
~~चौतारी - ६५~~
Login in to Rate this Post:     0       ?        
मदन-जी, त्यो भर्खर पढ्न भनेर खोल्दै थिएँ। दिन भरी तल ल्याबमा घन ठोक्न गा'को अनि भर्खर फर्केको। त्यै भेर चेक गर्न भ्याइएन। पुन्टे-दा नमस्ते गरेँ। के छ त खबर त्यताको ? पानी पर्न रोकियो कि उस्तै छ ? यो बर्षा लागेको मलाई कत्ति मन पर्दैन भन्या। पोले पनि घामै जाति पिटे पनि आमै जाति भन्थे बुढा पुरानाले साँच्ची हो रे'छ।
Read Full Discussion Thread for this article