Posted by: Birkhe_Maila July 30, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
हाहाहाह भउते मोरोले इन्क्रिपटेड पोस्ट गरेछ। मा र डा सबै हटाएर पछाडिको शब्दको पहिलो अक्षर र अगाडिको शब्दको अन्तिम अक्डरहरु पढेर बुझ्नु पर्ने! धेरै सुध्रियो भने यस्तो हुने रहेछ, सबैलाई चेतना भया, तारेमाम्।
Read Full Discussion Thread for this article