Posted by: Birkhe_Maila July 30, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
हन ए गाम्लेओ! अल्छि त लागोहोला सपैलाई तर एउडा कुरा सोध्नु परो, हेरि अल्छि लाग्ने त हैन मलाई है तर यो के जाति निंद्रा असाध्यै लाग्छ भन्या। राति १०-११ मा भुस भओ ब्यान ७ मा उठ्न नि गारो गारो हुन्छ भन्या? के भा होला? के गर्दा ठिक हुन्छ हँ? अगेर हाम्रो पालाँ भन्ते दशा लाओ भने निंद्रा भुसुभुसु लाउछ भनेर!
Read Full Discussion Thread for this article