Posted by: भउते July 30, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
नयाँ चौतारी-जी बनाउने बेला भएछ। लौ को-जी कस्सिने हो कस्सिउँ। हाsssssssssssssssssssssssssssssई। आँखाबाट आँशु आउने गरि हाइ आउँछ यार। अहिले सालमा मरिन्छ क्यारे चौतारीमा बर-पिपल वैलायो। अल्छि लागेर आँखा नि मर्न ला'को जस्तो निलै भैसक्यो।
Read Full Discussion Thread for this article