Posted by: भउते July 30, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
हा हा हा, बिर्खे-जी, आज त क्या छिटो मेलो सरेछ यार। अगि बिहान हेर्दा कहाँ थ्यो, अहिले कहाँ पुगेछ। म्याडनेस-ज्यु, हुजुरलाई सलाम करिलिएछु। साँच्चि तपाईँको कविता लेख्ने तरिका सारै राम्रो लाग्छ मलाई। साझामा कविता कै धागो नि छ कता हो। बिर्खे-जी र गौतम-जीले खुब लेख्नुहुन्थ्यो पहिले पहिले। आजकाल लेख्नै छाड्नु भो र पो। सायद तपाईँले नि पढ्नु हुन्थ्यो कि ? चौतारीमा तपाईँ नआउँदै तिरको कुरो हो के रे। कुम्ले-दा नि झुर्लुक्क झुल्लेर हिड्नु भे'छ। तै पनि नमस्ते छ है। मास्टर्नी दिदी कता हराउनु भो कुन्नि आजकाल। होमओक गर्न नपरेर चौतारीमा क्या मज्जा भैराखेको छ।
Read Full Discussion Thread for this article