Posted by: gaalab July 30, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
हाहाहाहा!!! हेर हेर! हाम्रा हजुरबाले नि हँसाउनु हँसाउँछन् हे! हिहिहिहि थुली थुली खित खित! खित खित गर्दा तिम्रो थोते दाँत देखियो। तिम्रो दाँत कता गयो? मुसाले लग्यो कि? मैले त तिम्रो दाँत यस्तो पो देखें त↓ :D:D:D:D :P :D__:D:D तितौरीले आफूले आफैंलाई काली भनिन् रे! तितौरीले आफूले आफैंलाई काली भनिन् रे! "e" २ चोटी भन्दा धेरै लेख्यो भने /e/ नभएर /i:/आवाज आउँछ रे! तितौरीले आफूले आफैंलाई काली भनिन् रे! तितौरीले आफूले आफैंलाई काली भनिन् रे!
Read Full Discussion Thread for this article