Posted by: CaMoFLaGeD July 30, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
सोमबारे जदौ सबैजनालाई! उत्ता एमेसनाँ जदौ अरेर चाइन्जो हाउँरो भान्जो कत्ता लागो? आज न काममा ब्यस्त छ न त घराँ मस्त छ, हन क्यार्दै छ? नातिनी नि आइछिन्, पुष्टकारी खान्थेउ? दिए पो! दुष्ट छिमेकीको खेलले दिक्क पार्यो, एउटा भौगनले सबैलाई ठिक्क पार्यो, तारेमाम्। ठुल्बुइनी क्यार्दै छौ सोमबार बिहान? यसो शिव आराधना गरे नि हुने! दीप ज्युको कविता चाँहि झकास रैछ। अरु सबैलाई सोध्या छ भन्दिनु! :-)
Read Full Discussion Thread for this article