Posted by: Rahuldai July 29, 2007
Prashant Tamang
Login in to Rate this Post:     0       ?        
नेपाली हुनु को अर्थ नेपाली नागरिकता र पासपोर्ट बोक्नु मात्र हो भने प्रशान्त तामाङ भन्दा बढि र आधिकारिक नेपाली तपाईं हुनु होला। तर नेपाली हुनु ती कागज मात्र हो भने बिहारका कतिपय डाकाहरु सङ नेपली नागरिकता छ। नेपाली हुनु र नहुनु आत्म उदबोधनको कुरा हो। प्रशान्त तामाङ का पुर्खा नेपाली भूभागमा जन्मेका थिए। कालन्तरमा पश्चिम बंगाल पुगे, अझै पनि तिनका आफन्त नेपालमै होलान्। उनको नेपाली भाषा प्रति प्रेम उनको गीतमै झल्किन्छ। बोलिचालीमा नेपाली प्रयोग गर्छ। तपाइ जस्तो नेपाल र नेपाली भाषालाई हेला गर्दैन। यसमाने मा तपाई भन्दा पक्का नेपाली प्रशान्त तामाङ ठहरिन्छ।
Read Full Discussion Thread for this article