Posted by: Utopia12 July 28, 2007
बाटोमा शिकार !
Login in to Rate this Post:     0       ?        
पैला पैला यहाँ भर्खर आको बेला जो पनि आफुलाई हेरे मुसुक्क हाँस्या जस्तो लाग्थयो। आफुले नि मुस्काइन्थ्यो। तर एक हप्ता जति मै म थाकेँ, फोकट्या हाँसो दिन छाडियो, म सैधै बाटो हिड्दा तिनेरको अनुहार नहेरि correct side, of course! बाट हिड्छु।
Read Full Discussion Thread for this article