Posted by: Poonte July 28, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
पहिले त उट्पट्याङ थियो, अहिले "पट्याङ्" मात्र। पहिले पानी झार्थ्यो, अहिले त चट्याङ मात्र, भन साथी कुन बोक्सी चढेर भउतेलाई सुधा-यो, उ सुघ्रेरै हो क्यार, खप्परले मेरो पनि कपाल उमा-यो! बुरुरुरुरुरुरुरुरुरुरुरुरुरुरुरुरुरु.......झ्याङ्! ************************************** तिरु!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!! हाउ डु यू डु? नाक भरि सिंगान.......
Read Full Discussion Thread for this article