Posted by: anugaman July 27, 2007
आकाँक्षा
Login in to Rate this Post:     0       ?        
एउटै मुटु आज दुई टुक्रा भइदियो त्यही आँखा त्यही ओठ आज पराईभइदियो मेरो मात्र सुन्ने कान आज बन्द भइदियो मेरो हात समाई हिड्ने ले छड्के हात लाइदियो मैले चुम्ने ती ओठले अरुलाई चुमिदियो मेरो गाला सुम्सुम्याउने हातले मलाईनै चड्कन लाइदियो मैले बोलेको मात्र सुन्ने आज पराई भइदियो मैले बोल्न खोज्दा त उसको सातो गइदियो लौन प्रभु आज यो कस्तो दिन आइदियो एउटै मुटु आज दुई टुक्रा भइदियो त्यही आँखा त्यही ओठ आज पराईभइदियो !!! कौशिक
Read Full Discussion Thread for this article