Posted by: Durgesori July 27, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
लोल जिम्माल बा! यो विकेन्डमा क-कस्ले बनाउने हुन् कुन्नि बनाए पछि चै फोटो टास्न नभुलम है राहुल दाइ फेडेक्स गरेर त पठाम्न हुन्थो तर तपाइको मा पुग्दा नपग्दै बाटोमानै बेपत्ता परिदिन्छन के गर्नु!!!!!!!!!
Read Full Discussion Thread for this article