Posted by: भउते July 27, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
बिर्खे-ज्यु ! हजुर सँग त पुस्टकारीको अक्षय थैली नै छ कि के हो? जति दिए नि नसकिने। अनि मलाई त बीचमा फलैँचामा बसेर भागवत गीता पढ्ने काम लगाइदिनु भएको भए हुन्थ्यो। अब सुध्रिसकेको मान्छे कता नाँच्दै र गाउँदै हिनुम र खै। तिरा-जी कता हराउनु भा'को थ्यो त नि। पढाइ तिर ब्यस्त हो कि, समर तिर मस्त हो? राहुल दाइ, तारेमाम्।
Read Full Discussion Thread for this article