Posted by: Birkhe_Maila July 27, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
हे हे हे भउतेजी, कल्ले सुनायो यस्ता गाइखुँडे कुरा तपाइँलाई? कि गृह कि त राजस्व घटिकोमा त ज्यान जाला खाइन्न के रे। अपिसर घटि त खाँदै खाइन्न। तो गोस्वाराको गोरु बेचेको साइनो क्यार्न लगाउन परो, हाम्रै ज्वाइँको भतिजो छन् नि गृहमा स सि डि ओ, तेइ बाडखोलाओ रेउमि खलक के! अरु अपुर आफ्ना अपिसर मुन्छे त कति कति!
Read Full Discussion Thread for this article