Posted by: Madness July 26, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
अरे अन्त्रे भैया, सला गिल्लिसे ताकेको त उसकि माँ को ताकेथिएँ पर बात यो भयो कि सला जो दिलले ताके थिएँ वहिँ वार करेछु, त नतिजन गिल्लि सिधे छोरिले माथेपे लागिहाल्यो। सला लाइफके जो सारे के सारे सपना थियो सब एक गिल्लि लुटेछ हुजुर हम्रो एक गिल्लि। " एक गिल्लि आदमिको अकेला कर देता है, सला एक गिल्लि" त भन्नुहोला चोतारिमे बतियाँदा नना पाटेकरवाके अस्टाइल कैसन आयो भनेर। पर बात यो छ कि, जब किस्मत दोनो गाल पर झपाट मार्छ त सबके सब सनिमाके डायँलाँग आफैँलाई बनाएको जैसन लाग्छ। कहाँ ताडि खानेको बत करिलिनुहुन्छ हुजुर? ताडि तिन रोज पहले खाए थिएँ, सला पेडसे ताडि झाडनेको भि दिल कर्देन आजकल हम्रो। जे राम जि कि।
Read Full Discussion Thread for this article