Posted by: ramprasadneupane July 26, 2007
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
HIGHLIGHTS:
नेपाली भेला मा पक्कै जानु भा होला होइन? हुन त ANA को तेत्रो महिमा सुनी सक्या, भोगी सक्या हरु लाई के सुनाउ यो बारे, तै पनी भन्दै छु … यौटा सानो नेपाली भेला, यही California मा ।
४० जना जती थिए होलान, सब को आ आफ्नै ताल आ आफ्नै गफ। नेपाली हरु के गर्दा रइछन America मा भन्न थाहा पाउन नेपाली भेला मै जानु पर्ने रइछ।
चाटेन्द्र को Quixtar:
नछुटाउनुश है ! उही रामे को अमेरीका अनुभब मा
www.rameko.wordpress.com
![](/sajha/chat/smileys/npflag.gif)
![](/sajha/chat/smileys/npflag.gif)
![](/sajha/chat/smileys/npflag.gif)