Posted by: ramprasadneupane July 26, 2007
Rame ko america anubhav - new episode
Login in to Rate this Post:     0       ?        
HIGHLIGHTS: नेपाली भेला मा पक्कै जानु भा होला होइन? हुन त ANA को तेत्रो महिमा सुनी सक्या, भोगी सक्या हरु लाई के सुनाउ यो बारे, तै पनी भन्दै छु … यौटा सानो नेपाली भेला, यही California मा । ४० जना जती थिए होलान, सब को आ आफ्नै ताल आ आफ्नै गफ। नेपाली हरु के गर्दा रइछन America मा भन्न थाहा पाउन नेपाली भेला मै जानु पर्ने रइछ। चाटेन्द्र को Quixtar: नछुटाउनुश है ! उही रामे को अमेरीका अनुभब मा www.rameko.wordpress.com
Read Full Discussion Thread for this article