Posted by: Durgesori July 26, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
जिम्माल बा रेसीपि टास्न त हु्थो तर.................लामो टाइप गरेर बस्न भुराभुरिले दिदैनन् के! नियमापति राहुल दाइ!! गायिका नभर नै त मैले थाहा छैन भनेको नि नभको गायिकाको नाम त लेख्नु भन नि कि कसो तेसैले मलाइ खोल मात्र हैन सिडि नै चाहिन्छ
Read Full Discussion Thread for this article