Posted by: Rahuldai July 26, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
दुर्गा भाउजु मिल्न न मिल्यो तरसबै न मिलेको ले खालि सीडीको खोल मात्र उपहार पाउन भएको छ। फेडेक्स् गरेर पठाइने छ। सहि उत्तर हो, गीतकार्: यादब खरेल संगितकार: नातिकाजी गायक: फत्तेमान (गायिका छैन नि, त्यसैले तपाईले सीडी जित्नु भएन) अर्को प्रश्न: मेरो मनको एउटा घाउ हरेक चोटमै बल्झि दिन्छ कहिले कहिं संझनामा जिन्दगि यो लझि दिन्छ यो गीत गाउने गायक को हुन्?
Read Full Discussion Thread for this article