Posted by: Birkhe_Maila July 26, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
लोल! अन्तरेलेजीले पनि प्रश्न को उत्तरहरु दिनुभयो। उत्तरहरु ठिकैछन् तर पनि ४ नम्बरको उत्तरले दुई दुईवटा प्रश्नको उत्तर एकैसाथ दिएकोले पुरस्कारको हकदार वहाँ पनि बन्न सफल हुनुभएको छ। ४ नम्बरको उत्तरले ४ नम्बरको प्रश्नको उत्तर त दियो दियो साथै अन्तरेजीको आफ्नो कुनै बच्चा भए नभएको पनि उत्तर दियो, वहाँ सम्भवत अविवाहित नै भएको कुराको पनि संकेत गरेको छ! वहाँलाई यस्तै परिस्थिती बाट बँच्नको लागि बच्चाको डाइपर थान एक पुरस्कार पठाउँदै छौ! धन्यवाद्! ठुलि चोटिलो भनेको ठाउँ मै चोट लाग्ने जस्तो गतिलो उत्तर भनेको! :)
Read Full Discussion Thread for this article