Posted by: sky July 26, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
५)महिलाहरुको लागि- तपाइँ निकै सजिएर कसैको बिहाको पार्टिमा जानुभयो, लगभग सबैको नजर तपाइँमाथि छ यस्तोमा अचानक तपाइँ संगै बसेकि सुनिताले आत्तिएर तपाइँलाई भनिन् ” लौ न नि तिम्रो नाकमा के लागेको”! तपाइँको हालत के हुन्छ र के गर्नु हुन्छ? जवाफ:- कालो चस्मा लाएर मै तिर हेरीरहने सुनिता कै भलाद्मी श्रीमानको छेवैमा गएर यसो गर्दै सोध्छु 'मलाई किन हेरी रहेको?' अर्को अप्सन- म सुनिताको कुरोमा ध्यान नै दिदैन।मेरो मेकअपले मलाई नै धोका असंभव
Read Full Discussion Thread for this article