Posted by: Gautam B. July 25, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
ल, ल मेरो तर्फबाट पनि परिक्षण काल मिनाहा भो। अब पात्तेका बूडाहुर्ले के गर्छन् कुन्नि?! (खासमा त कल्ले कस्को चित्त दुखायो, मैले बुझ्या छैन। कुरा गरेर चित्त दुखाउनेको पित्त कुरैले झार्दे'सी सबै ठीक हुनुपर्नी हो! उहिले सत्तेजुगमा हामी तेसै गर्थेम के रे!) अहिले त पिर पो लाउन लाओ गाँठे, भउते पनि सप्रियो कुम्ले पनि सप्रिने होला, कुम्ले सप्रे निशे पनि, निशे पछि हरि, चित्रे-------! गामका सबै केटा सप्रेर रामायण-महाभारत-गीता पढ्नी भे भने त गामै नरमाईलो भईहाल्छ नि! भयो, कोहि पनि सप्रिनु प-या छैन! बरु मै पनि बिग्रिन्छु! कसरी बिग्रिने हो, लु सिकाउ त भउते काजी मलाई!
Read Full Discussion Thread for this article