Posted by: miss_ me July 25, 2007
~~चौतारी - ६४~~
Login in to Rate this Post:     0       ?        
ए मेरी बास्सै!! घोर कलिजुग लाओ के रे ? होस् पर्दैन देवरजी सप्रिन। मुलाई उही मुया अरेर भावी भुन्ने रमाइलो देवरजी नै राउरो लाओ ।सप्रिदा त ह उर कस्तो डर लाग्दो देखिने बाबै देवरजीle मिस-मि-जी,भुनेओ मनै परेन( मनमनै : भावीहरुलe बढी मुया अरेर नै य्सतो बिधी घुर्कौन सिकेको हुनुपर्छ) बा यो बुढेस्कaल लगेओ भावीलाई पनि नाम अरेर बोलाम्नी :( अझ त्यो नि जी थपेर रोइदिम अस्तो :(
Read Full Discussion Thread for this article