Posted by: world_map July 24, 2007
Login in to Rate this Post:
0
?
ओहो! धन्यवाद है दुर्गे भाउजू, कस्तो भोक लाग्या बेलामा टुप्लुक्क आइपुग्यो चाउमिन त!
अनि दुबै पिलेट मेरो लागि?
एक पिलेट चैं ठूलीलाइ दिनुपर्ला!
राहुलदाइ, तारेको म:म:(तारेको चाउमिन)