Posted by: Poonte July 24, 2007
~~चौतारी ६३~~
Login in to Rate this Post:     0       ?        
अर्को तरिका भन्दिम्? एकदम सिम्पल, सजिलो, फास्ट, तर मिठो नै हुन्छ। चाईनिज/भिट्नामिज तरिका हो। चाईनिज स्टोरमा पाईने फ्ल्याट् राईस नुडल्समा (उमालेसि): भुटेको तीलको गेंडो, काँचो तीलको तेल, भिट्नामिज् हट् सस्, र भिट्नामिज् होईसिन् सस् (गाढा खैरो रंगको हुन्छ, चाईनिज् स्टोर मै पाईन्छ) हालेर मोल्ने। हतारको बेला मिठो, सादा चाउमिन्। कहिले काहिं चईं कुक्ड्, रेडी (फ्रोजन्) श्रिम्प नि हाल्छु। दुर्गे माताले त बनाएरै राखेछिन्। चित्रेलाई भए त ठीकै छ, भउते कि बिर्खेलाई हो भने चईं यसो मुसाको पुच्छर नि हाल्दे हुने। लु, अब त सुतम् के रे। गुटु मुटु चाउमिन् नाईट्!
Read Full Discussion Thread for this article