Posted by: Rahuldai July 24, 2007
~~चौतारी ६३~~
Login in to Rate this Post:     0       ?        
शान्दार चाउमिन बनाउने तरिका। १- कांचो चाउमिन पानीमा १० मिनेट् उमाल्ने, २० मिनेट चिस्याउने। उमाल्दा अलिकति नून हाल्दा छिटो उम्लिने र स्वादिलो हुने हुन्छ। ********************************************************************** यति के लेख्न भ्याएथें, पूण्टे दाको चाउमिनको स्वादमा म पनि भुलें र त्यसपछि लेख्न नै आएन। हास्यरसका महारथीहरु, सलाम, तारेमाम्। भउते गुरुको टिप्पणी, चाउमिनलाई मिल्ने अचार जस्तो भो।
Read Full Discussion Thread for this article