Posted by: world_map July 24, 2007
~~चौतारी ६३~~
Login in to Rate this Post:     0       ?        
हा हा! पून्टेदाइले जिम्मी बूढालाइ उडाउनु उडाए।लौ जिम्मी बूढा अबको एक वर्षमा भोज खुवाउनु पर्छ है, म त दिन गनेर बसिरा'छु। हैन, अनि त्यो चाउमिनमा पनि मैदाको डल्लो किन हाल्नु पर्ने हो? मैले त क्यै बुझिनँ। दुर्गे भाउजू, तपाइले बनाउनु भा'को चाउमिन त मीठ्ठो हुन्छ नि, मलाइ पनि अलिकति फेडेक्स गरेर पठाइदिनुस् न। भ्यागुते, के छ? जोत्न सक्यो?
Read Full Discussion Thread for this article