Posted by: CaMoFLaGeD July 24, 2007
~~चौतारी ६३~~
Login in to Rate this Post:     0       ?        
आधरणिय स्रोता महानुभावहरु नमस्कार! यो हफ्ता "कफि विथ कुम्ले"मा यस्ता अतिथीहरु आउदै हुनुहुन्छ जस्को म यहाँ बयान गर्न सक्दिन। जस्को जत्ति बयान गरेपनि सकिदैन। उहाँहरु यस्ता पात्रहरु हुनुहुन्छ जस्को उपस्तिथीले चौतारीलाई एउटा नया रुप दियो, नयाँ रङ दियो! हजुर! तपाईहरुले सहि कल्पना गर्नुभयो! हाम्रा पाहुनाहरु यसपाली म सङ्ग बसेर कफि पिउन राजी हुनुभएको छ। उहाँहरुलाई यसै मन्चमा ल्याएर उहाँहरु सङ्ग भएका कफि गफहरुको प्रत्यक्ष प्रसारण गर्ने छौँ - भोली यहिँ समय, यहि च्यानलमा! सुन्न नभुल्नु होला "कफि विथ कुम्ले"!! यस बिज्ञापनका प्रायोजग! डाबर लाल दन्त मन्जन! :-)
Read Full Discussion Thread for this article