Posted by: Rahuldai July 23, 2007
dedicated to ARUN THAPA
Login in to Rate this Post:     0       ?        
नेपाली सांगितिक क्षितिजका जाज्वल्यमान तारा हुन अरुण थापा। बेसुरा आवाज र छन्द न बन्द अनि अर्थ न बर्थका हल्ला गीतको बजारमा दर्दले भरेका सामन्य तर भावपूर्ण शब्द अनि कर्णप्रिय संगितका सर्जक हुन अरुण थापा। जिन्दगीको अन्तिम क्षण अति नै कष्टकर र करुणामय ढंगले ब्यतित गरे। उसैलाई मात्र थाहा छ- चोट के हो ब्यथा के हो म जस्तो घाइतेलाई सोध, मिलन के हो बिछोड् के हो म संग कहिलेइ सोध्दै न सोध। चोट के हो.......... यस्तो लाग्छ यो जिन्दगी नै पीरै पीर ले भरिएको छ सागर भन्दा गहिरो ब्यथा यो छति भरि छरिएको छ। चोट के हो..................
Read Full Discussion Thread for this article