Posted by: chanaa_tarkaari July 23, 2007
~~चौतारी ६३~~
Login in to Rate this Post:     0       ?        
ठुल्दाईको हाताँ अचेल चिलिम देखिन नि छोडो, चौतारिआँ जय शम्भो सुनिन नि छोडो नि, आफ्नै रछे अर्न नसक्नि शम्भोले दुनियाँको रछे के अर्ला र खै भनेर चिलिम सिलिम खोलाँ बगाइदिया हो कि ? बरु विर्खे जिम्मालबा को "श्वेत लम्ब धुम्र चुसिका" ले चौतारी ढाक्नि भो क्या र ।
Read Full Discussion Thread for this article