Posted by: parbatya July 23, 2007
~~चौतारी ६३~~
Login in to Rate this Post:     0       ?        
आफ्नो त आज उइकिन्ड हो आनन्द आइराखेको छ । अब गएर त्यो कुखुरा लाई धुलो पिठो पारेर अनि आलिकिता ल्याएर सप्पै लाइ बोलाम्चु है अघिको तीन बुक कता छ? अब हाम्रो पालो हो लौ खेल्ने । पांच जना त छन?
Read Full Discussion Thread for this article