Posted by: Birkhe_Maila July 23, 2007
~~चौतारी ६३~~
Login in to Rate this Post:     0       ?        
यस्तै हो पर्वते, मइँले त तो के जाति पुरोड सिछ्छे अलि अलि पडेर चाइन्जो छाडिदेको। ठुल्दाईले हाउँरो जमानाको गित गाउनुभएछ। हन यो के जाति सुर्जे थुलुङ हैनन र भन्या गाउने??? त्यहि बेला तिरको अर्को आधुनिक गित याद आओ- हुरिले उडाउन सकेन पत्थरले टुटाउन सकेन किन किन आज सम्म उनको मन फर्कन सकेन ल आजलाई बिट मारौँ! सारंगि रेटौँला, मौका मिले फेरि भेटौँला
Read Full Discussion Thread for this article