Posted by: Rahuldai July 23, 2007
~~चौतारी ६३~~
Login in to Rate this Post:     0       ?        
शंका घोर् शंका!!!!!!!!!!!!!!!! रिठ्ठे नामधारि बहुपिया पासाको भाषा हेर्दा र कहिले लप्पन छप्पन , कहिले छक्का पन्जा जान्दिन भन्ने थेगोको भावलाई पटक पटक अर्थबिचार गर्दा सोझो कुम्ले भन्ने कुमलवा नै हो भन्ने ठहर भो। तारेमाम्।
Read Full Discussion Thread for this article