Posted by: Birkhe_Maila July 23, 2007
~~चौतारी ६३~~
Login in to Rate this Post:     0       ?        
ल समय सकियो! सबैलो लगभग मिलेको छ। सबै भन्दा धेरै र एकै प्रयासमा मिलाउने श्रि जोगि जि पर्नुभयो। बधाइ छ जोगि जी। बाँकि अरु सबैलाई पनि चान्स भयो। किन भने जोगिलाई भागवत गिता मात्र भए पुग्छ अरु पुस्तक चाहिन्न। :P बाँकि पुस्तकको हकदारहरु हुनुहुन्छ- ठुल्दाई, हरितालिके,रिट्ठे र मकरे। तपाइँहरुलाई एउटा एउटा पुस्तक प्रदान गरिने छ, भन्नुहोस कुन चाहिँ लिने? :P उत्तरहरु- ४)अङ्गुस्टम समर्पयामि ( यहाँ माथि समाचर भन्दा 'समापन' गरिने कृया रसमाजिक स्वास्थ्य भनेको कारण औँलाले झिकेरा फ्वात्त बाहिर फाल्ने भन्न खोजेको, तर पनि सिधा अर्थ सबैको मिलेको मानेको छु। ८)परिधि र त्रिज्या (circumference and radius)( रिट्ठेलाई बिशेष धन्यवाद्) http://mr.wikipedia.org/wiki/%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A4%BF%E0%A4%9C%E0%A5%8D%E0%A4%AF%E0%A4%BE अरु सबै मिलेको छ। पुर्स्कार कुन चाहिनेहो भने हुन्छ। धन्यवाद्
Read Full Discussion Thread for this article