Posted by: ritthe July 23, 2007
~~चौतारी ६३~~
Login in to Rate this Post:     0       ?        
तारेमाम् गाम्लेहरु! सबै सञ्चै त होलान नि के सोधिरहनु । हरि, ठुली, दुर्गा भाउजु अनि सानो कान्छा र बिर्खेदाईलाई नमस्कार यो रिट्ठे को बिर्खे दाई को सवाल को जवाफ दिने कोशीस गर्छु है त कतै पुरस्कार हात पर्ने हो कि टुस्स लार । बिर्खे दाई को सवाल को जवाफ दिने कोशीस गर्छु है त कतै पुरस्कार हात पर्ने हो कि टुस्स लार । नम्बर एक अर्बुदरोग भन्या क्यान्सर भाईहाल्यो । २> चुरोट ३> सुर्ती ४> थाहा भएन ५> म:म ६> चस्मा 7. Cancer and Capricon 8. Perpendicular and radius ९> रेल 10. DK लु एत्ती हो अरू थाहा भये त मरी जाउ।
Read Full Discussion Thread for this article