Posted by: Rahuldai July 23, 2007
~~चौतारी ६३~~
Login in to Rate this Post:     0       ?        
१)अर्वुदरोग = क्यान्सर २)स्वेत लम्ब धुम्र चुसिका = चुरोट् ३)हस्तम मल्लिका ओष्ठम च्याप्पिका= सुर्ति वा खैनी ४)अङ्गुस्टम समर्पयामि= सुर्ति मल्ने क्रममा धुलो झार्ने क्रिया ५)मांसपिन्डम मुखम कप्ल्याक्कम = म: म: ( आहा क्या मिठो) ६)भाष्कर निस्तेज नेत्रपटल काँच = चस्मा ७)कर्कट र मकर रेखा = भुमध्य राखाको उत्तर् र दक्षिण मा २३ दशमलब ५ को कोणमा झुकाब हुने प्रिथ्बीको परिधीमा कोरिएको काल्पनिक रेखाहरु ८)परिधि र त्रिज्या = circumference र arch ९)लौहपथगामि, लौहपथगामि आवत जावत पथ र लौहपथगामि आवत जावत सुचक यन्त्र = रेल, रेलको लिग, रेल्वे सिग्नल १०)अभियन्ता- इन्जिनियर तारेमाम्, पुरस्कार् पाम्।
Read Full Discussion Thread for this article