Posted by: Birkhe_Maila July 23, 2007
~~चौतारी ६३~~
Login in to Rate this Post:     0       ?        
लोल अझै छुटेछ! भउतेलाई नउँस्ते। चतुरेलाई अस्लाम आलेकुम (आइ मिन चना तरकारिमा मसला हालेकुम्)! अरुलाई सोध्या छ भन्दिनु ए कसले भनि कन सोधेछ है भने हे उहि त हो नि बिर्खे बाजेले सोध्या छ भन्दिनु भउते धेरै मात्यो भने सालि सबको बिगार्छ पुन्टेदाईले पाए भने कसले के पो लछार्छ रातो राम्रो गुलियो मिठो ठुलि संगै भए चौतारीमा हल्ला गर्ने बबालि कता गए?? ठुल्दाईलाई तारेमाम ढाँट्या भए रामोराम हाssss ढाँट्या भए रामोराम घर मेरो नेपाल हजुर गुन्द्रुक जस्तो कपाल कोर्दा काइँयो भाँचियो हाsss कोर्दा काइँयो भाँचियो गजब होला भनि हजुर भाग्य खुल्ला भनि लर्के जोबन साँचियो हाsss लर्के जोबन साँचियो अब आँखा खुल्यो हजुर कपाल समेत फुल्यो आखिर के पो नापियो हाss आखिर के पो नापियो अब सबथोक गयो हजुर जाने बेला भयो राम नामि जपियो हाsss राम नामि जपियो
Read Full Discussion Thread for this article