Posted by: hinduaatankari July 22, 2007
Dalai Lama more popular than Pope.....
Login in to Rate this Post:     0       ?        
त्यो पोप संग चै नदाजौं तर हिन्दुहरु चाँही हिटलर भन्दा पनि खत्तम हुन्छ भनेर चाहि जान्नु है साथीहरु हो्। बुद्द धर्म भनेको कस्तो धर्म हो भनेर चाही मैले यहाँ भनिराख्नुपर्दैन। विश्वको नमुना शान्तिकोदुत भएर कहलिएको छ। यदी दलाई लामा ले तिब्बतलाई टुक्राउन चाहेन भने दलाईलामालाई अहिले पनि चीनको केन्द्रिय सरकारले स्वागत गर्नेछ तर दलाईलामा ले तिब्बत फुटाउने खेल खेलिराखेको छ अमेरिका र भारतको आडमा ।त्यै भएर दलाई लामालाई देश निकाला गरिएको हो। यदी दलाई लामाले अमेरीकाको जस्तो भए उहिले सद्दाम हुस्सेन बनाउथे अथवा बिनलादेन बनाईसक्थे। तर दलाईलामा भाग्यमानी मान्नुपर्छ निर्वासित जीवन त जिउनपाएको छ, नत्र त त्यही हो सद्दाम हुस्सेन भईसक्थे अमेरिकामा भएको भए। अनि शान्ति नोबेल पुरस्कार जित्नु पनि त्यो चीनको निहुँ मात्रै हो अरु केही होईन। अमेरिकामा जन्मेर त्यो अमेरिकाको कुनै एक प्रान्तलाई छुटाएर स्वतन्त्र देशको माग गरेको भए त शान्ति होईन की स्वर्ग पु्र्याईसक्थे। अस्तु!!!!!!!!!!!!!!!!
Read Full Discussion Thread for this article