Posted by: Gautam B. July 21, 2007
~~चौतारी ६३~~
Login in to Rate this Post:     0       ?        
हा हा हा! मैले चाहि कुरो बुझेरै लेखेको हो क्या! भउतेको कुराले एउटा पुरानो जोक याद आयो। दुईटी आइमाई कस्को बूढो ठूलो विद्वान भनेर झगडा गर्दै रछन्। पहिली: मेरो बूढो जस्तो विद्वान त कोहि छैन ल! मेरो बूढाले लेखेको अरु कसैले बुझ्दैनन! दोश्री: तेरो बूढो के को ठूलो विद्वान?! विद्वान त मेरा बूढा पो! तेरो बूढाले लेखेको त अरुले मात्रै बुझ्दैनन्, मेरा बूढाले लेखेको त उनी आफैले पनि बुझ्दैनन्!
Read Full Discussion Thread for this article