Posted by: Gautam B. July 21, 2007
~~चौतारी ६३~~
Login in to Rate this Post:     0       ?        
अरे मदन्वा भैया कहा दुख मानने को बात करिलिन्छ तिमी। सला हाम्रो के दोष छ? तेहा सला सूरज हुन्दा यहा सला हाम्रो चाद हुन्छ। तेहा जब गावलेहरु चिरबिर गर्छ सला हाम्रो सोनेको टायम भईसक्छ। अब दिनभर वयलके जैसा काम करेपछि हामी नसुती गफ मार्न कहा सक्छ? हाम्रो और सब ठीक छ मदन्वा।
Read Full Discussion Thread for this article