Posted by: भउते July 21, 2007
~~चौतारी ६३~~
Login in to Rate this Post:     0       ?        
हैन ए गोताएँ, मैले के लेखेको मैले नै बुझेको छैन। तिमीले के बुझेर जबाफ फर्कायौ यार, हँ ? भावी-जी हजुर सँग किन रिसाउँथेँ र। २-४ थप्पड त सहन्छु, त्यो मोरो शब्दले छुँदैन भावी मलाई। चिप्ले, मैले कुन बाषामा लेकेको मैलाई थाह छैन, हजुरलाई त कम्सेकम थाह रे'छ। मदन्वा, कि छि ?
Read Full Discussion Thread for this article