Posted by: miss_ me July 20, 2007
~~चौतारी ६३~~
Login in to Rate this Post:     0       ?        
:) देवरजी साच्चिकै रिसाम्नु भओ र भन्चु? त्यो ता हउरलै सम्मान र मुया अरेकिम के रे नि । :) अब त्यो के जाति घुर्कि पनि दिन' ला'सि त सुधार अर्नै पर्यो लु अर्को पटक भने देवरजी हजुरको दिन राम्रो बित्यो होला पक्कै पनि :) आराम छ गौतमबाउ क्यार्नु र बाबै बिमार परेओ दिन देखि आराम गर मात्रै भन्चन सप्पै ले जो । त्यै अर्दै छु । हउरको के छ कुन्नि मेलोमेसो ?:) गौतमबाउ त्यो के जाति तलव दिने होइन के रे कसैले पनि ,मिसको जागिर मात्रै हो :(:( दादा पनि हराम्नु भओ।बेला बखतआँ यसो चाँड पर्वआँ चुरा-धागो नातनातिनालै टिकोटालो अर्ने पैसो त हुन्थ्यो भन्छु र :) लु जिम्माल बा चित्रै हरि ,चिप्ले सप्पैलै नमस्ते :)
Read Full Discussion Thread for this article