Posted by: hetterika!! July 20, 2007
~~चौतारी ६३~~
Login in to Rate this Post:     0       ?        
लु जाँड लाएर एकछिन यतै ढल्नुपरो भनेर यता आको, सब जड्याहा हर्ले भरिएको जस्तो छ। चित्रे को टाउकै तेती कि मैले तेस्तो देख्या हो? हैन कल्ले भउतेको मान हानी गर्या हँ, राती अलिअलि खा'छ रे भन्दैमा? भउते गुरु, डराउनु पर्दैन है, हामी नि यतै छम, अलिअलि ला बेलाँ त कुम्फु कराँते जम्मै आउँछ, छोड्ने हैन है, खोला पारी भनेर हुन्छ र?
Read Full Discussion Thread for this article