Posted by: भउते July 20, 2007
~~चौतारी ६३~~
Login in to Rate this Post:     0       ?        
स्कुलाँ लेखाको भनेर हुन्छ ? न्वारनको नाम, स्कुलको नाम र बोलाउनी नाम फरक फरक हुन्छ। तिम्रो नि स्कुलाँ 'ग्याउट्याम्बी" छ। फेरि तिम्रो न्वारनको नाम "चोलाकान्त" : अस्विनी नक्षेत्र: मुषक योनी: मेष राशी। त्यसो भो भनेर अब तिम्लाई कि "ग्याउटे" भन्न परो, कि "चोले" भन्न परो, कि राशी अनुसार "मेखे" भन्न परो। हुन्छ?
Read Full Discussion Thread for this article